प्रभुको आँसु।।डालिका मसिह।।
प्रभुको आँसु पढ् दै थिए प्रेमपत्र परमेश्वरको घोरीएर – प्रश्न सोधे आँखाह रू ले - युहन्ना 11:35 मा रोकिएर । सोधे प्रभु तपाई किन रुनुभएको छ ? उहाँले मलाई प्रेम गर्नुहुन्छ , थाहा थियो तर , उहाँ त मेरो खातीर रुनु पनि पो हुँदोरहेछ। प्रभु भन्नु हुन्छ कान हुनेहरु सुन , प्रभुले आँसुको कारण सुनाउनु भयो। वागी भएको महिमाको प्रजा देखेर आँसुको धारा बगाउनु भयो जब महिमाको खातीर सृजीएको मान्छेले , लोभ र चाहाना को खातीर आ ज्ञा तोड् यो र म रोएँ साँ झ - बिहान सँगै संगती गर्ने आदमले अदनको बगैचा छोड् यो र म रोएँ भाई - भाईको एकता कति मनोहर थियो - तर टुक्रीएको भाइचारा देखेर म रोएँ । फर्किन्छ कि अ नाज्ञाकारीताबा ट पश्चातापमा हेरे , तर निर्दोष हाबिलको रगत बगाइएको देखेर रोएँ महीमाका निम्ती सृजीएको मे रो प्रजा वागी भएको देखेर रोएँ । कहीले सुन्दर सृष्टीलाई जलप्रलयमा नष्ट हुदै गरेको देखेर रोएँ कहीले सदोम र गमोरा क्रोधको आगोमा सल्किंदै गरे...