Posts

साप्ताहिक संगति

Image
  एल्डर सुबेदी प्रेम ।विश्वासको एकाई । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-10-27| दुर्बलताहरू र जटिलताहरू को बीचमा नै विश्वासको शक्ति र प्रभाबकरिताको धैर्यतालाई नजिकबाट नियाल्न सकिन्छ।यसैले विश्वास परिस्थिति र परिणामहरूमा निर्भर र निर्धारित होइन तर जीवित वचनको प्रतिज्ञा र सत्यतामा जरा गाडिएको हुनुपर्छ।जुन सत्यताले हाम्रो विश्वासको जगलाई बलियो बनाउदछ।त्यसैले विश्वास द्वारा हिड्नु,परमेश्वरमा भरोसा गर्नू र प्रतिज्ञाहरूमा जिउनु नै विश्वासको एकाई हो । वचन खण्डहरू: उत्पत्ति १२: १-७/ १५:१-६/२१:१-७/२२:१-६ हिब्रु ११:८/६:१३-१५/११:१७-१९ हिब्रु १०:२३

तपाईको अनुग्रह।। मुक्तक।। थमन पुन ।।

Image
  तपाईको अनुग्रह तपाईको अनुग्रहले बद्लेको छ मलाई , जीवन मेरो कस्तो दयनिय थियो। अदमारा बनाई जकट्दा सैतानले , छुटकारा त केवल   तपाईकै नाउँले दियो। बिचरा पागल भएछ भन्थे, अब मर्छ होला यो भन्थे। मेरो यो भयविय जीवन देखी , आफन्तले नै नाना भाति कुराहरु गर्थे।   लड्खडाएर पल्टिंदा म हात समाई तपाइले उठाउनु भयो , आफै सङ्ग हारेको थिए हिम्मत को साहस त केवल तपाइले दिनुभयो , मृत्यु   सङ्ग जब लड्दै थिए म , अन्तिम सास जब फेर्दै थिए म ( 2) आसाको किरण त रत्तिभर थिएन अन्तिम दिन मेरो यही हो भन्दै थिए म , मृत्यु सङ्ग जब लड्दै थिए म , अन्तिम दिन मेरो , यहि हो भन्दै थिए म।   आऊ काल आऊ लिएर मलाई जाऊ छुटकारा देउ , बस यहि भन्दै थिए म। आसुको ढिक्का दरदरी झार्दै आफ्नै मृत्युलाई ओछ्यान मा पर्खिदै थिए म , जब हात ख्रीष्ट ले राख्नु भो म मा चंगाई   त मेलै उत्तीखेरै पाएँ , सैतानको साङ्गला भाचिएको छ छुटकाराको जीवन केवल ख्रीष्टमा पाएँ ।   प्रभु तपाइको शक्ति कति अद्भूत , मृत्युको मुखबाट बचाउनु भयो । तपाइको हृदय कति अनुग्रही...

प्रभुको आँसु।।डालिका मसिह।।

Image
  प्रभुको आँसु पढ् ‌ दै थिए प्रेमपत्र परमेश्वरको घोरीएर – प्रश्न सोधे आँखाह रू ले - युहन्ना 11:35 मा रोकिएर । सोधे प्रभु तपाई किन रुनुभएको छ ? उहाँले मलाई प्रेम गर्नुहुन्छ , थाहा थियो तर , उहाँ त मेरो खातीर रुनु पनि पो हुँदोरहेछ।   प्रभु भन्नु हुन्छ कान हुनेहरु सुन , प्रभुले आँसुको कारण सुनाउनु भयो। वागी भएको महिमाको प्रजा देखेर आँसुको धारा बगाउनु भयो   जब महिमाको खातीर सृजीएको मान्छेले , लोभ र चाहाना को खातीर आ ज्ञा तोड् ‌ यो र म रोएँ साँ झ - बिहान सँगै संगती गर्ने आदमले अदनको बगैचा छोड् ‌ यो र म रोएँ भाई - भाईको एकता कति मनोहर थियो - तर टुक्रीएको भाइचारा देखेर म रोएँ ।   फर्किन्छ कि अ नाज्ञाकारीताबा ट पश्चातापमा हेरे , तर निर्दोष हाबिलको रगत बगाइएको देखेर रोएँ महीमाका निम्ती सृजीएको मे रो प्रजा वागी भएको देखेर रोएँ । कहीले सुन्दर सृष्टीलाई जलप्रलयमा नष्ट हुदै गरेको देखेर रोएँ कहीले सदोम र गमोरा क्रोधको आगोमा सल्किंदै गरे...