साप्ताहिक संगति

 एल्डर सुबेदी प्रेम ।विश्वासको एकाई । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-10-27|

दुर्बलताहरू र जटिलताहरू को बीचमा नै विश्वासको शक्ति र प्रभाबकरिताको धैर्यतालाई नजिकबाट नियाल्न सकिन्छ।यसैले विश्वास परिस्थिति र परिणामहरूमा निर्भर र निर्धारित होइन तर जीवित वचनको प्रतिज्ञा र सत्यतामा जरा गाडिएको हुनुपर्छ।जुन सत्यताले हाम्रो विश्वासको जगलाई बलियो बनाउदछ।त्यसैले विश्वास द्वारा हिड्नु,परमेश्वरमा भरोसा गर्नू र प्रतिज्ञाहरूमा जिउनु नै विश्वासको एकाई हो ।
वचन खण्डहरू:
उत्पत्ति १२: १-७/ १५:१-६/२१:१-७/२२:१-६
हिब्रु ११:८/६:१३-१५/११:१७-१९
हिब्रु १०:२३





Comments

Popular posts from this blog

प्रभुको आँसु।।डालिका मसिह।।

थाहा भो तपाई नै हुनुहुन्छ-कविता॥ हिरामाया पाख्रिन ॥