उत्साह नेपाली चर्च टोक्यो जापान
साप्ताहिक संगति
एल्डर सुबेदी प्रेम । आफ्नो मुल्यलाई पहिचान गर्नु । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-6-30|
तपाई र म अनन्तताको निम्ति सृजिएका र उच्चकोटिको आराधनाको लागी तय गारिएका प्रभावशाली मानिसहरु हौ। यसैले ख्रीष्टलाई प्राथमिकताको केन्द्र बनाएर उहाँको
रगतद्वारा किनिएको मुल्यको सही पहिचान गरी स्वर्गीय राज्यको हकदार बन्न सक्नु नै जिवनको यथार्थता हो।
Comments