जवान हो सचेत रहो॥मनिषा थापा मगर॥
जवान हो सचेत रहो
जवान
छु भन्दैमा सृष्टिकर्तालाई नबिर्स
अरुलाई
तुच्छ ठान्दै घृणा नगर....घृणा नगर
नत्र
भने....नत्र भने जवान हो
१ शमुएल
१७ अध्यायमा उल्लेख गरिए अनुसार
गोलियतको
जस्तो हालत हुन सक्छ....हालत हुन सक्छ
जवान
छु भन्दैमा सुन्दरताको घमण्ड नगर
बल र
ज्ञानको प्रदर्शन नगर....प्रदर्शन नगर
किनभने
हितोपदेश ३१ मा उल्लेख गरिए अनुसार
एकदिन
सबै उडि जानेछ....उडि जानेछ
जवान
छु भन्दैमा हिरामोतीको पछि नलाग
आमा बुवाको
उपदेश र परमेश्वरको
प्रतिज्ञालाई
नत्याग ....प्रतिज्ञालाई नत्याग
उपदेशक
१२ मा उल्लेख गरिए अनुसार
युवा
अवस्थामा नै सृष्टिकर्ताको सम्झना गर
सृष्टिकर्ताको
सम्झना गर
त्यसैले
जवान हो
त्यसैले
जवान हो
त्यसैले
जवान हो
पवित्र
आत्माको खोजी गर
व्यवस्था
२८ ले भन्दछ
तेरो
जीवनमा मेरो प्रतिज्ञा
म पुरा
गर्नेछु....म पुरा गर्नेछु ।
त्यसैले
जवान हो
जवान
छु भन्दैमा
सृष्टिकर्तालाई
नबिर्स
सृष्टिकर्तालाई
नबिर्स।
॥मनिषा थापा मगर ॥
लेखक: मनिषा थापा मगर
सम्पादक: हिरामाया पाख्रिन
प्रकाशक: उत्साह नेपाली चर्च सामाजिक संजाल मिडिया टिम

Comments