डाक्टर शर्मा नारायण ।परिवार ।उत्साह नेपाली चर्च टोकियो जापान ।।

 डाक्टर शर्मा नारायण ।परिवार ।उत्साह नेपाली चर्च टोकियो जापान,

2024-7-21|
परिवार परमेश्वरको योजना हो । जहाँ पृथ्वीमा रहँदै स्वर्गीय अनुभव गर्नलाई दिइएको स्वर्गको टुक्रा हो । यो अनुभव परमेश्वरको उपस्थितिबाट मात्र सम्भव छ ।हाम्रो जीवनको सुरुवात र अन्त्य परिवारमै हुने भएकाले परिवारको महत्वलाई जान्न अपरिहार्य छ ।
आनन्दित परिवारको लागि हामीले नगरी नहुने कुराहरु: हाम्रो उपस्थिति ,परमेश्वरको प्रतिज्ञालाई बोल्नु, मुल्य मान्यतालाई कायम राखी अनुशासनलाई निरन्तरता दिनु,आत्मिक बल प्रदान गर्नु परिवारमा हाम्रो कर्तव्य हो ।
फुटनोट:1तिमोथी3 :14,15





Comments

Popular posts from this blog

जापानको पहिलो नेपाली संगति (उत्साह नेपाली चर्च), अब टोक्यो नाकानोमा (中野,東京) पनि!

प्रभुको आँसु।।डालिका मसिह।।

साप्ताहिक संगति